नेपाली शायरी : वैसे तो अपने कई प्रकार की शायरियाँ सुनी होंगी लेकिन ये शायरियाँ नेपाली भाषा में है, नेपाली भाषा नेपाल में अधिकांश बोली जाती है इसलिए नेपाल के ही कुछ प्रसिद्ध कवि हुए जिन्होंने नेपाली में कई शायरियाँ लिखी है तो आज हम आपको ऐसी ही कुछ मज़ेदार नेपाली शायरी पढ़ सकते है वैसे इससे पहले आप मराठी शायरी, पंजाबी शायरी और उर्दू शायरी भी पढ़ चुके है |
यह भी देखे : Islamic Shayari
Nepali Love Shayari Facebook
अपने फेसबुक पर शायरी अपडेट करने के लिए आप जाने हमारे इस पोस्ट में जिसमे आपको मिलती है मज़ेदार नेपाली लव शायरी फेसबुक जिसे आप FB पर भी अपडेट कर सकते है nepali shayari photo के साथ :
म मरेर गए पछि,
यो समुन्द्र पनि तिमी सँग सोध्नेछ,
कहाँअ गयो त्यो मानिश्,
जो किनरा मा आएर,
बस तिम्रो मात्र नाम लेख्ने गर्थ्यो
सुन्छु उसले भनेए कि अब त म,
सिर्फ तिम्रो सपनी मा आउछु,
कसिले उनलाई भन्देउ कि उसले बाचा गाह्रोस्,
जिन्दगी भरको लागी म सुतिदिनेछु…
तिमी आयौ जिन्दगी मा कहाँनी बनेर,
तिमी आयौ जिन्दगी मा रात को चान्दनी बनेर,
बस राख्छु जसलाई मैले आखामा,
त्यो प्राय निस्कन्छ आख बाट पानी बनेर…
कती टाढा पुगियो समबन्ध को भूमिका निभाउदा निभाउदा,
आफैलाई गुमाए मैले आफ्नोलाई पाउदा पाउदा,
मानिस भन्छन पिडा छ तेरो मन मा…
र तिमी थाकिसक्यौ मुस्कुराउदा मुस्कुराउदा…
यह भी देखे : दो लाइन के शेर
Nepali Love Shayari for Girlfriend
अगर आप अपनी गर्लफ्रेंड को नेपालै में शायरी भेजना चाहे तो नेपाली लव शायरी फॉर गर्लफ्रेंड से कॉपी करके भेज सकते है इसमें आपको nepali love kabita भी मिलती है :
प्रेम गर्ने हरुको भागय खराब हुन्छ,
प्रतेक मिलन बिचोड पछी नै हुन्छ
नाता लाई कहिल्यै कही जाचेर हेर
दोस्ती सब नाता भन्दा ठुलो हुन्छ!
चाहदैमा कुनै कुरा आफ्नो हुँदैन,
प्रतेक मुस्कुराहट खुशीको हुँदैन,
प्रेम को भोक हुन्छ मन मा,
तर कहिले समय त कहिले भागय सही हुँदैन ।
प्रेमी को भागय मा बिचोड नै लेखेको हुन्छ,
साचो प्यार छ भने मन लाई गुमाउनु नै लेखेको हुन्छ,
सबै जानेर पनि म उसलाई प्यार गरिरहे,
भुली सके कि प्यार मा मात्र रुवाइ मात्र लेखिएको छ ।
प्रेम गर्ने हरुको भागय खराब हुन्छ,
भेट्घाट बिचोड सँग जोडिएको हुन्छ,
समय मिल्यो भने प्रेम को किताब पढ्नु,
सबै प्रेम गर्नेको कहाँनी अधुरो हुन्छ ।
Nepali Heart Touching Shayari
दिल छू जाने वाली लव शायरियो के लिए आप नेपाली हार्ट टचिंग शायरी पढ़े जिसमे आपको मिलती है बेहतरीन और मज़ेदार शायरिया जिन्हें आप nepali shayari love nepali letters की भी तरह भी इस्तेमाल कर सकते है :
तिम्लाई मिस गर्नु त हर दिन को कुरा भयो,
तिमीलाई याद गर्नु आदत को कुरा भयो,
तिमी भन्दा टाढा हुनु भागयको कुरा भयो,
तर यती कुरा मैले बुझेको छु,
तिमीलाई भुल्नु, मेरो बस को बाहिर को कुरा भयो ।
चाहदैमा कुनै कुरा आफ्नो हुँदैन,
प्रतेक मुस्कुराहट खुशीको हुँदैन,
प्रेम को भोक हुन्छ मन मा,
तर कहिले समय त कहिले भागय सही हुँदैन ।
जुन मेरो थियो त्यो मेरो हुन पाएन;
आखामा आन्सु भरिएको थियो तर म रुन पाएन,
एक दिन उनले मलाई भनिन हामी सपनी मा भेटौला,
तर मेरो दुर्भागय हेर्नुस त त्यसरात मा खुशी ले सुत्नै पाएन ।
प्यार मा कसैले मन तोडी दिन्छ,
दोस्ती मा कोही भरोसा तोडी दिन्छ,
जिन्दगी जिउन त गुलाब बाट सिक
जसले टुटेको दुइ मन जोडी दिन्छ
यह भी देखे : Saraswati Shayari
Funny Nepali Shayari
फनी नेपाली शायरी के लिए आप यहाँ से शायरियाँ लीजिये और उन्हें शेयर करिये अपनी ही फेसबुक या व्हाट्सएप्प पर और पाइये मज़ेदार जोक्स का खजाना :
सुन्छु उसले भनेए कि अब त म,
सिर्फ तिम्रो सपनी मा आउछु,
कसिले उनलाई भन्देउ कि उसले बाचा गाह्रोस्,
जिन्दगी भरको लागी म सुतिदिनेछु…
तिमी आयौ जिन्दगी मा कहाँनी बनेर,
तिमी आयौ जिन्दगी मा रात को चान्दनी बनेर,
बस राख्छु जसलाई मैले आखामा,
त्यो प्राय निस्कन्छ आख बाट पानी बनेर…
कती टाढा पुगियो समबन्ध को भूमिका निभाउदा निभाउदा,
आफैलाई गुमाए मैले आफ्नोलाई पाउदा पाउदा,
मानिस भन्छन पिडा छ तेरो मन मा…
र तिमी थाकिसक्यौ मुस्कुराउदा मुस्कुराउदा…
प्रेम गर्ने हरुको भागय खराब हुन्छ,
प्रतेक मिलन बिचोड पछी नै हुन्छ
नाता लाई कहिल्यै कही जाचेर हेर
दोस्ती सब नाता भन्दा ठुलो हुन्छ!
Contents
